Tips

फोटोको लागि क्यमरा किन्दा ध्यान दिनु पर्ने कुराहरु !

१ Megapixel Megapixel को direct relation फोटोको quality संग हुदैन तर यसको size संग हुन्छ ! जति धेरै meagapixel भयो क्यमरामा त्यति फोटोको size ठुलो हुनी गर्छ! यदी तपाईहरुलाई ठुलो size मा फोटोहरु प्रिन्ट गर्नु छ भनि large megapixel भयको क्यमरा किन्दा उपयोत हुन्छ ! Normally १८ देखि २४ megapixel को क्यमरा भयो भनि ठिक हुन्छ ! High megapixel camera किन्दा space धेरै लिन्छ ! high megapixel को file edit गर्न नि गारो हुन्छ !

२ White Balance यदि तपाइलाई professional level को फोटोग्राफी गर्नु छ भनि kelvin ,color temperature option भयको क्यमरा किनु होला किन भनि यसले natural color को फोटो लेउन help गर्छ !

३ shutter speed कुनै कुनै क्यमरामा shutter speed १/४००० सम मात्र हुन्छ ,high स्पीड मा भयको subject को फोटो खिचनु छ भनि १/४००० एनोउघ नहुन सक्छ तेसैले १/८००० भयको shutter speed को क्यमरा चाहिन्छ ! action फोटोग्राफी,sports फोटोग्राफी को लागि high shutter speed भयको क्यमरा राम्रो हुन्छ ! यदि तपाईले weeding ,normal फोटोको लागि हो भनि १/४००० enough हुन्छ!

४ Continuous Shooting 1sec मा तपाईको क्यमराले कति shoot लिन्छ भनि कुरा जनाऊ छ ! wildlife ,sports ,action फोटोग्राफी गर्नु हुन्छ भनि कम्तिमा पनि 10 FPS भयको फोटो लिनु भयो भनि better हुन्छ !

५ Focus Points DSLR भन्दा Mirrorless क्यमरामा बढी focus point हुन्छ !

६ Wireless Connectivity तपाईको को क्यमरामा wifi ,bluetooth छ छैन हेर्नु पर्छ ! wifi ,bluetooth फोटोहरु share गर्न सक्नु हुन्छ! Sony A7III ,Cannon RV ,Cannon 5D MARK IV यो क्यमराहरु फोटो -भिडियो दुबैको लागि राम्रो हुन्छ र यसलाई HYBIRD Camera पनि भनिन छ !

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *